काठमाडौं । सोमबार दुई फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १ः२५ सम्मको अपडेटमा पोखरा फाइनान्स र आइसी यफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । पोेखरा फाइनान्सको शेयर मूल्य ५३९ पुगेको छ भने आइसी यफसीको शेयर मूल्य ५२८ रुपैयाँ कायम भएको छ ।
दुईओटा कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि
- स
- स
- स