काठमाडौं । सोमबार (आज) नेप्से परिसूचक ०.२१ अङ्कले घटेको छ । आज परिसूचक २ हजार ९०६.७० विन्दूमा बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अङ्कले घटेर ५२०. ६३ विन्दूमा पुगेर बन्द भएको छ । सोमबार २२१ ओटा कम्पनीको ३ करोड ५४ लाख ७४ हजार कित्ता शेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रुपैयाँमा खरिद विक्री भएको छ ।
आज १३ ओटा समूहमध्ये ७ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी रहेका ६ ओटा समूहको परिसूचक घटेको छ ।
शेयर बजारमा सामान्य गिरावट, १५ अर्ब ८१ करोडको कारोबार
- स
- स
- स