Sunday, July 14Nepal News Portal
Shadow

आज सर्वाधिक मूल्यको शेयर कारोबार हुने ४ कम्पनी


काठमाडौं । सोमबार (आज) ४ ओटा कम्पनीको बढि मात्रामा शेयर कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको ६२ करोड १७ लाख २९ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
त्यस्तै नेपाल इन्फ्याक्चर बैंकको ४६ करोड ६२ लाख ८८ हजारको शेयर खरिद विक्री भएको छ । नेसनल हाइड्रोपावरको ४३ करोड ५६ लाख ५२ हजार ,लुम्विनी बिकास बैकंको ४३ करोड २४ मूल्य बराबरको शेयर खरिद विक्री भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ९०१ कायम भएको छ । नेपाल इन्फा्याक्चर बैंकको शेयर मूल्य प्रतिकित्ता ५७२,नेसनल हाइड्रोपावरको २६९, लुम्बिनी बिकास बैकंको ५७३ शेयर मूल्य कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्