Monday, July 15Nepal News Portal
Shadow

२४ घण्टामा थप ४,४७२ जनामा संक्रमण पुष्टि, ६,९५१ जना निको


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना भाइरस ६,९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्