Thursday, May 23Nepal News Portal
Shadow

आज तीन सयले बढ्यो सुनको मूल्य


काठमाडौं । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ सय रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।

Total Page Visits: 492 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्