काठमाडौं । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ सय रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।
आज तीन सयले बढ्यो सुनको मूल्य
- स
- स
- स