Tuesday, May 28Nepal News Portal
Shadow

सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत


काठमाडौं । आज सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४ सय १६ रुपैयाँ ३७ पैसा सम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

Total Page Visits: 723 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्