काठमाडौ,कार्तिक २० (ससं) । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको छ ।
कडा खालको निमोनिया भएर र्कािर्तक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको हो ।
Total Page Visits: 788 - Today Page Visits: 1