Wednesday, December 6Nepal News Portal
Shadow

मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपीओ निष्काशन गर्दै


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले यसअघि कम्पनीले ३७ हजार २६० कित्ता एफपीओ निष्कासन गर्ने जानकारी गरेको थियो भने अहिले बढाएर ५१ हजार ३१६ कित्ता निष्काशन गर्ने जानकारी गराएको छ। लघुवित्तको बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।

Total Page Visits: 433 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्