काठमाडौं । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग हस्तान्तरण गरेका हुन् । वाग्मती प्रदेश एकता समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरू माझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा १९ लाख ५१ हजार कोरियन वन सङ्कलित भएको थियो । उक्त रकममध्येबाट १० ओटा अक्सिजन सिलिन्डर खरीद गरिएको हो ।
दक्षिण कोरियाका नेपालीले गरे आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर सहयोग
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलको उत्कृष्ट खेल
by Udhyog News
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाले शानदार जित दर्ता गरेका छन्।
अ...
मुद्रास्फीति ३.८५%मा झर्यो
by Udhyog News
काठमाडौं । मुलुकमा महँगी नियन्त्रणउन्मुख रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...
सुनको मूल्यले बनायो नयाँ रेकड
by Udhyog News
काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुुसार सुनको मूल्यले नयाँ रेकड कायम बनाएको छ ।
बुधबार छापावाला सुनको मू...
अधिकांश बाणिज्य बैंकले कात्तिक महिनामा ब्याजदर घटाए
by Udhyog News
काठमाडौं । बाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा अध...
विपद व्यवस्थापनका लागि विश्व बैंकले दियो नेपाललाई रू २० अर्ब ऋण
by Udhyog News
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर (करीब २०...
नेपाल उद्योग परिसंघद्वारा बाढी प्रभावितलाई राहत वितरण
by Udhyog News
काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ...