Sunday, May 19Nepal News Portal
Shadow

१३.५६ अंकले घट्यो नेप्से, करिब १७ अर्बको कारोबार


काठमाडौं । बुधबार (आज) नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार (हिजो) नेप्से उच्च अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

आज शेयर बजार आज १३.५६ अंकले घटेर 2 हजार 9४६. ५८ विन्दुमा पुगेर बन्द भएको छ । आज २२१ ओटा कम्पनीको ३ करोड १३ लाख कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाखमा खरिद विक्री भएको छ ।
आज कारोबार भएका समूहमध्ये सात वटा समूहको परिसूचक घटेको छ भने बाहेक अन्य समूहको परिसूचक बढेको छ ।

Total Page Visits: 731 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्