Friday, May 24Nepal News Portal
Shadow

शेयर बजारमा १.१ अंकको गिरावट, १६ अर्ब १० करोडको कारोबार


काठमाडौं । नेप्से बिहिबार (आज) सामान्य अंकको गिरावट भएको छ । हिजो १३.५६ अंकले घटेर 2 हजार 9 ४६ . ५८ विन्दुमा वन्द भएको थियो भने आज नेप्से १.८० अंकले घटेर 2 हजार ९४४ .७८ विन्दुमा वन्द भएको छ ।
आज २२० ओटा कम्पनीको ३ करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड ४ लाखमा कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात वटा समूहको परिसूचक घटेको छ भने अन्य समूहको परिसूचक बढेको छ ।

Total Page Visits: 1116 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्