काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।
Total Page Visits: 926 - Today Page Visits: 1