काठमाडौं । ललितपुर महानगरपालिकाबाट सञ्चालित दुई वटा आइसोलेन केन्द्रका लागि प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले दुई वटा अत्याधुनिक फोग मेसिन हस्तान्तरण गरेको छ।
ललितपुर महानगरपालिकाको सभाहलमा शुक्रबार (हिजो) एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष ईश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रूपमा मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गरेका हुन्।
Total Page Visits: 335 - Today Page Visits: 1