Thursday, April 18Nepal News Portal
Shadow

प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनद्वारा ललितपुर महानगरपालिकालाई फोग मेसिन सहयोग


काठमाडौं । ललितपुर महानगरपालिकाबाट सञ्चालित दुई वटा आइसोलेन केन्द्रका लागि प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले दुई वटा अत्याधुनिक फोग मेसिन हस्तान्तरण गरेको छ।

ललितपुर महानगरपालिकाको सभाहलमा शुक्रबार (हिजो) एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष ईश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रूपमा मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गरेका हुन्।

 

Total Page Visits: 367 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्