Friday, July 12Nepal News Portal
Shadow

नेपाली कांग्रेसका पोखरेल मुुख्यमन्त्री भएपछि बालकृष्ण खाँणद्वारा बधाई


काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले पोखरेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

उनले पोखरेलले प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी समालेसँगै समग्र गन्डकी प्रदेशका जनताको तथा लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता र यसको गौरब बढ्ने विश्वास आफूँले लिएको बताए ।

उनको बधाई यस्तो छ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभयेकोमा हार्दिक बधाइ एबम सफल कार्यकालको शुभकामना ।
समग्र गन्डकी प्रदेशको जनता को एबम लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता र येसको गौरब बढाउनु हुनेछ भन्ने बिश्वास राख्दै हार्दिक बधाइ दिन चाहन्छु ।
जय नेपाल ।

बालकृष्ण खाण
केन्द्रिय सदस्य,नेपाली काङ्ग्रेस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्