काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले पोखरेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
उनले पोखरेलले प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी समालेसँगै समग्र गन्डकी प्रदेशका जनताको तथा लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता र यसको गौरब बढ्ने विश्वास आफूँले लिएको बताए ।
उनको बधाई यस्तो छ
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभयेकोमा हार्दिक बधाइ एबम सफल कार्यकालको शुभकामना ।
समग्र गन्डकी प्रदेशको जनता को एबम लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता र येसको गौरब बढाउनु हुनेछ भन्ने बिश्वास राख्दै हार्दिक बधाइ दिन चाहन्छु ।
जय नेपाल ।
बालकृष्ण खाण
केन्द्रिय सदस्य,नेपाली काङ्ग्रेस