Monday, July 15Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब ५२ करोडको कारोबार


काठमाडौं । शेयर बजारमा आज मंगलबार( आज) सामान्य अंकको गिरावट आएको छ । सोमबार (हिजो) ४२.७२ अंकले बढेर ३ हजार २५. ८३ विन्दुमा पुगेको थियो भने आज नेप्से ३.७२ अंकले घटेर ३ हजार २२.११ विन्दुमा पुगेर बन्द भएको छ । आज २२६ ओटा कम्पनीको ३ करोड ९ लाख ४८ हजार कित्ता शेयर १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँमा रोबार भएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्