काठमाडौं । बुधबार (आज ) सुनको मूल्य घटेकोे छ । हिजो तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ रहेको कायम भएको छ । आज चाँदीको मूल्य ५ रूपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Total Page Visits: 1244 - Today Page Visits: 1