Wednesday, April 24Nepal News Portal
Shadow

आज नेप्से ५२.४१ अङ्कले गिरावट, १५ अर्बको ४८ करोडको कारोबार


काठमाडौं । नेप्सेमा बुधबार (आज) भारी अंकको गिरावट आएको छ । हिजो शेयर बजारमा सामान्य अंकको गिरावट आएको थियो ।

आज नेप्से परिसूचक ५२.५१ अंकले घटेर २ हजार ९६९.७२ विन्दुमा बन्द भएको छ । आज २१९ ओटा कम्पनीको २ करोड ८२ कित्ता शेयर १५ अर्ब ४८ करोड ४४ लाखमा कारोबार भएको छ । आज १३ ओटा समूहमध्ये माइक्रफाइनान्सको मात्र परिसूचक बढेको छ । बाँकी सबैको घटेको छ ।

Total Page Visits: 1259 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्