Sunday, May 19Nepal News Portal
Shadow

आज एउटा कम्पनीको शेयर मूल्यमा उच्च वृदि, कुन हो त्यो कम्पनी ? कतै तपाइले लगानी गरेको त हैन ! हेर्नुहोस्


काठमाडौं । बुधबार (आज) एउटा मात्र कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेर यसको शेयर मूल्य प्रतिकित्ता ७३३ रुपैयाँ कायम भएको हो ।

आज धेरैजसो कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा सबैभन्दा बढी नेपाल पुनर्वीमा कम्पनीको भएको छ । यो कम्पनीको आज ६० करोड ९० लाखको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ८५८ कायम भएको छ ।

Total Page Visits: 1226 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्