Thursday, December 7Nepal News Portal
Shadow

नेप्सेमा भारी अङ्कले गिरावट, ११ अर्बको कारोबार


काठमाडौं । नेप्सेमा साताको पहिलो कारोबार दिन आइतबार (आज) ६३. ११ अंकको गिरावट आएको छ । योसँगै नेप्से २हजार ९०५.३२ विन्दुमा पुगेर बन्द भएको छ । आज २३१ ओटा कम्पनीको २ करोड ७३ लाख कित्ता शेयर ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
आज १३ ओटै समूहको परिसूचक घटेको छ ।

Total Page Visits: 458 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्