Thursday, July 17Nepal News Portal
Shadow

५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


काठमाडौं । आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रुरु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।

आज १७५ वटा कम्पनीको शेयरमुल्यमा गिरावट आएको छ । आजको कारोबारको सर्वाधिक मूल्यको शेयर कारोबार नेपाल रि इन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको आज ८० करोड ९९ लाख रुपैयाको शेयर खरिद विक्री भएको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्