Friday, July 12Nepal News Portal
Shadow

आज २ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि, कुन कुन हुन् ति कम्पनी ?


काठमाडौं । बुधबार (आज) २ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा राद्यी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।

आज १५ वटा कम्पनीको मात्रै शेयरमूल्यमा बृद्धि भएको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल पुनर्वीिमा कम्पनीको भएको छ । यो कम्पनीको आज ५४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्