काठमाडौं । नेप्सेमा साताको अन्तिम कारोबार दिन विहिबार (आज) पनि गिरावट आएको छ । आज नेप्से १६.९६ अंकले घटेर २ हजार ८४३ विन्दुमा बन्द भएको छ । आज २१९ ओटा कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँमा खरिद विक्री भएको छ । हिजो बुधबार पनि नेप्सेमा ८ अर्बको कारोबार भएको थियो ।
Total Page Visits: 458 - Today Page Visits: 1