काठमाडौं । बिहिबार (आज) एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको छ । यसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल पुनर्वीमा कम्पनीको भएको छ । यो कम्पनीको आज ३७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको हो।