Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
आज कति छ सुनको मूल्य ? – Udhyognews.com
Wednesday, June 11Nepal News Portal
Shadow

आज कति छ सुनको मूल्य ?


काठमाडौं । स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार पाँच सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्