Friday, December 1Nepal News Portal
Shadow

आज 5०० ले बढ्यो सूनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं ।स्थानीय बजारमा शुक्रबार (आज) पनि सूनको मूल्य बढेको छ । सूुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको छापावाला सूनको मूल्य आज 5०० सय रुपैयाँले बढेर प्रतिातोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज तेजावी सूनको मूल्य ९० हजार ८ सय कायम भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १३ सय १० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 1146 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्