Wednesday, January 15Nepal News Portal
Shadow

मुरारका समूहले १ अर्ब लगानी गरेर खोल्यो बिलेट उद्योग


काठमाडौं । मुरारका समूहले नयाँ बिलेट उद्योग सञ्चालन गर्ने भएको छ। सुनसरीको दुहबीमा उद्योग राखेर मुरारका समूहले फलामे डण्डीका लागि आवश्यक पर्ने बिलेट उत्पादन गर्न लागेको हो ।

उद्योगमा १ अर्बको लगानी रहने छ । कोरोनाका कारण उद्योगले उत्पादन सुरु गर्न केही ढिला भएको बताइएको छ ।
उद्योगबाट दैनिक ३ सय टन बिलेट उत्पादन हुने दाबी गरिएको छ । दैनिक २० मेगावाट विद्युत खपत हुने यो उद्योगले तयारी डण्डी पनि प्रतिदिन ३ सय टन उत्पादन गर्ने बताइएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्