काठमाडौं । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो ९१ हजार ५०० रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज ३०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९्र१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार ३ सय २५ रुपैयाँ रहेको सुनको मूल्य आज ५ रुपैयाले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ ।
मंगलबार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
- स
- स
- स