काठमाडौं । स्थानीय बजार बुधबार (आज) पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९१ हजार ८०० रुपैयामाँ कारोबार भएको छापावाल सूनको मूल्य आज ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ ।
आज पनि बढ्योे सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?
- स
- स
- स