काठमाडौं । सहारा विकास बैंक लिमटेडले सेयर धनीहरुलाई ५.३२ प्रतिशत लाभाशं दिने तथा बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीकोे असार २२ गते मंगलबार विहान ११.० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ ÷७६÷७७ को सञ्चित मुनाफाबाट हाल कायम भएको चक्तापूँजीको आधारमा ५.० पतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२७ प्रतिशत लाभांश वितरणको लागि प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चक्तापूँजी रु . २७ करोड २२ लाख २२ लाख ७० हजार ६०४ रहेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात र कम्पनीको आगामी साधारण सभाबाट सेयरधनीहरुलाई वोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।
सहारा विकास बैंकले ५.३२ प्रतिशत बोनस सेयर घेषणा
- स
- स
- स