Thursday, November 30Nepal News Portal
Shadow

आज सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा कारोबार ?


काठमाडौ । स्थानीय बजारमा बिहीबार आाज सुनको मूल्य फेरी बढेको छ ।
सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य भने घटेको छ । बुधवार प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको चाँदी बिहीवार १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 394 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्