काठमाडौं । बिहीबार दुई ओटा कम्पनीको ९ लाख ५८ हजार ६२०.७९५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६.७९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।