Saturday, April 13Nepal News Portal
Shadow

उन्नती सहकार्य लघुवित्तको सचिवमा नारायण अधिकारी नियुक्त


काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको असार २६ गते शनिबार भएको सञ्चालक समितिको बैठकले कम्पनी सचिबमा अधिकारीलाई नियुक्त गरेको हो ।

Total Page Visits: 357 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्