काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार (भोली) बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटको केन्द्रिय कार्यलयमा विहान साढे ९ बजे बाँडफाँड गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले असार १७ गते देखि असार २१ गतेसम्म ३ लाख ८९ हजार बराबरको आइपिओ निष्कासन तथा विक्री खुल्ला गरेको हो ।
Total Page Visits: 626 - Today Page Visits: 2