Friday, July 12Nepal News Portal
Shadow

महालक्ष्मी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार बैंकको ८.८ प्रतिशत अर्थात २७ लाख ३ हजार ४ सय १३.९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्