Monday, July 22Nepal News Portal
Shadow

आज पनि ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन बुधबार आज पनि सुनको मूल्य बढेको छ । सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्