Thursday, November 30Nepal News Portal
Shadow

ग्लोबल आइएमई लघुवित्तका संचालक श्रेष्ठले दिए राजिनामा


काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक परमेश्वर श्रेष्ठले संचालमक पदबाट राजिनामा दिएका छन् ।

गत असार २९ गते मंगलबार बसेको संचालक समितिको बैठकमा श्रेष्ठको राजिनामा स्विकृत भएको कम्पनीले नेप्सेमा जनाएको छ ।

Total Page Visits: 462 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्