Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
१४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत – Udhyognews.com
Thursday, June 12Nepal News Portal
Shadow

१४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सेञ्ज नेप्सेमा बुधबार १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर सूचीकृत भएको ।
नेप्सेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना सेयर धनीहरुलाई प्रदान गरेको १६.९४ प्रतिशत बापतको उक्त बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्