Thursday, May 23Nepal News Portal
Shadow

आज सुनचाँदीको मूल्य कति ? हेर्नुहोस्


काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) सुनको मूल्य स्थिर रहेको छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ नै कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँ नै कायम भएको थियो ।

Total Page Visits: 845 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्