Thursday, April 18Nepal News Portal
Shadow

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार आज सुनको मूल्य घटेका छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 904 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्