Saturday, December 2Nepal News Portal
Shadow

आज सर्वाधिक सेयर मूल्य बढ्ने ५ कम्पनी


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार आज ५ ओटा कम्पनीको सेयर मूल्य सर्वाधिक मात्रामा बढेको छ । सेयर मूल्य बढ्नेमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, सिन्गढी हाइड्रो इनेर्जी लिमिटेड रहेका छन् । यी कम्पनीको सेयर मूल्य १० पतिशतले बढेको हो ।

समृद्धि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ, सन्धु विकास बैंक लिमिटेडको प्रतिकित्ता ४४१ रुपैयाँ, ङादी ग्रुप पावर लिमिटेडको ६२७ रुपैयाँ, हिमालयन पावर पार्टनर लिमिटेडको ४९३ रुपैयाँ, सिन्गढी हाइड्रो इनेर्जीको ४७६ रुपैयाँ कायम भएको छ ।
आज बैंकिङ क्षेत्रका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

Total Page Visits: 1113 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्