Wednesday, February 12Nepal News Portal
Shadow

प्रधानमन्त्री देउवाले पाए १६५ मत


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा उपस्थित २४९ जनामध्ये १६५ जनको मत माएका छन् । उनको विपक्षमा ८३ जनाले मद दिएको प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले जानकारी दिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्