Wednesday, January 15Nepal News Portal
Shadow

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) सुनको मूल्य बढेको छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्