Wednesday, December 6Nepal News Portal
Shadow

नेपाल एग्रो लघुवित्तको ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।
संस्थाको मंगलबार आज १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Total Page Visits: 747 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्