काठमाडौं । स्थानीय बजारमा बुधबार (आज) बुधबार आज सुनको मूल्य घटेको छ ।
सुन चाँदी व्यवसाय महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सूनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ ।
Total Page Visits: 810 - Today Page Visits: 2