Sunday, May 19Nepal News Portal
Shadow

आज ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । स्थानीय बजारमा बुधबार (आज) बुधबार आज सुनको मूल्य घटेको छ ।
सुन चाँदी व्यवसाय महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सूनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 859 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्