Tuesday, May 28Nepal News Portal
Shadow

सारथी नेपाल लघुवित्तको नाम परिवर्तन


काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ ।

कम्पनीले नाम परिवर्तन गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड भएको जानकारी गराएको हो ।
यस भन्दा अगाडि कम्पनीको नाम सारथी नेपाल लघुवित्त वित्तीय संस्था थियो ।

Total Page Visits: 879 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्