काठमाडौं, कार्तिक २६ (ससं) । म्याग्दीको मङ्गला गाउँपालिका ५ छिसवाङ नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।
म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो।
प्रहरीका अनुसार १२१५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो। छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए।
Total Page Visits: 743 - Today Page Visits: 1