Thursday, September 12Nepal News Portal
Shadow

एभरेष्ट बैंकको ऋणपत्र विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रु।१ हजार अंकित दरको २० लाख कित्ता “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र ९म्भदभलतगचभ०, २०८६” ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा एभरेस्ट बंैकका कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले साउन १२ गते  हस्ताक्षर गरेका हुन् ।

उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।

हाल यस बैंकले देशभरीका १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्