Saturday, January 25Nepal News Portal
Shadow

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा भने वृद्धि


काठमाडौं । स्थानीय बजारमा बुधबार (आज) सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायमम भएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२७५ मा कारोबार भएकोमा आज प्रतिोला १० रुपैयाँले बढेर प्रतितोला १२८५ कायम भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्