काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओमा) मा निर्मल कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकमा कार्की नियुक्त भएका हुन् ।
कार्कीलाई साउन ३१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।
Total Page Visits: 365 - Today Page Visits: 1