Tuesday, June 18Nepal News Portal
Shadow

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौं । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै , आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 529 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्